" सबै ईमान्दार डाक्टर्स सित क्षमा सहित प्रार्थना...! " वाह हरु सम्पुर्ण मा धन्यवाद ईमानदार भएर आफ्नो जिम्मेवारी निभाउनु भएको मा।।।। --------------------------- तर माफिया लाई खबरदार ? तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो डाक्टरले भन्ने गर्छ - Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको ... इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ , तर त्यसमा MRP 14000 को छ तपाईं के गर्नुहुन्छ ? ----------------------------- तपाइको छोरालाई टाइफाइड भयो डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ होलसेलमा दाम त्यसको रु. 40 छ अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ , तपाईं के गर्नुहुन्छ ? ------------------------------ तपाइको आमाको किड्नी फेल भएको छ हरेक तेस्रोदिन Dialysis हुने गर्छ Dialysis पछि एउटा इन्जेक्सन लाग्छ MRP सायद 2900 रु छ , तपाईं सोच्नुहुन्छ कि बजारमा गएर होलसेल मार्केटबाट लिन्छु पुरै नेपाल तपाईं खोज्नुहुन्छ तर कहि भेटिदैन किन ? किनकी कम्पनीले मात्र केवल डाक्टरलाई सप्लाइ दिन्छ , इन्जेक्सन को वास्तविक मूल्य रु. 800 तर डाक्टरले आफ्नो अस