Skip to main content

बिराटनगर मा झडप

बिराटनगर अहिले तनावग्रस्त रहेको छ। केहि बेर अगाडि प्रहरी र आन्दोलनकारी बीच रानी स्थित झडप भएको हो। आन्दोलनकारीले प्रहरी लाइ जिउदै जलाउने प्रयास गरेपछि गोलि चलाउनु परेको परहरी को भनाइ रहेको छ । प्रहरीको गोलि लागि एक जना आन्दोलनकारी घाइते भएका छन।बन्दकर्ताले स्थानिय पसलमा ताेडफाेड गरि लुटपाट गर्न थाले पछि स्थानियले प्रतिकार गरि बिराटनगर मिल्स एरियामा आज बन्दकर्ताकाे साइकल जलाएका छन् ।

Comments

Popular posts from this blog

बिराटनगरमा अहिलेको बाटो को अवस्था || Current Road conditions in BIRATNAG...

Shree kalika secondary school

School of helaunchha V.D.C

Pathivara temple taplejung