Skip to main content

Posts

Suzuki cars price in nepal

Recent posts

Hyundai cars available Nepali Market || नेपाली बजारमा उपलब्ध हुण्डाइ का ...

बिराटनगरमा अहिलेको बाटो को अवस्था || Current Road conditions in BIRATNAG...

डा.गोबिन्द केसी का माग जायज हुन कि नाजायज हुन एक पटक पढ्नै पर्ने लेख।

" सबै ईमान्दार डाक्टर्स सित क्षमा सहित प्रार्थना...! " वाह हरु सम्पुर्ण  मा  धन्यवाद  ईमानदार  भएर आफ्नो जिम्मेवारी  निभाउनु  भएको मा।।।। --------------------------- तर माफिया लाई खबरदार ? तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो डाक्टरले भन्ने गर्छ - Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको ... इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ , तर त्यसमा MRP 14000 को छ तपाईं के गर्नुहुन्छ ? ----------------------------- तपाइको छोरालाई टाइफाइड भयो डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ होलसेलमा दाम त्यसको रु. 40 छ अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ , तपाईं के गर्नुहुन्छ ? ------------------------------ तपाइको आमाको किड्नी फेल भएको छ हरेक तेस्रोदिन Dialysis हुने गर्छ Dialysis पछि एउटा इन्जेक्सन लाग्छ MRP सायद 2900 रु छ , तपाईं सोच्नुहुन्छ कि बजारमा गएर  होलसेल मार्केटबाट लिन्छु पुरै नेपाल तपाईं खोज्नुहुन्छ तर कहि भेटिदैन किन ? किनकी कम्पनीले मात्र केवल डाक्टरलाई सप्लाइ दिन्छ , इन्जेक्सन को वास्तविक मूल्य रु. 800 तर डाक्टरले आफ्नो अस

एउटा वियोगान्त कथा

केटाले केटिलाई सोध्यो भागेर बिहे गर्ने कि मागेर बिहे गर्ने ? केटिले भनी हामी धेरै गरीब छौ , मेरो बुवाले बिहेको खर्च धान्न सक्नुहुन्न र म मेरो बुवा आमाको धेरै सम्मान गर्छु त्यसैले मर्छु तर भागेर बिहे गर्दिन ।। तर तिमी मेरो बुवा आमा सँग कुरा गर्न सक्छौ अगाडी उहाँहरूको इच्छा । त्यसमा मलाई कुनै समस्या छैन मलाई दाइजो चाहिएको होइन तिमी भन्छौ भने म तिम्रो बाबा आमा सँग कुरा गर्छु ।। केटा केटिको घर जान्छ र बिहेको कुरा गर्छ केटिको बुवाले भन्छन ,म सँग १००० रुपैयाँ मात्र छ यति पैसाले कसरी बिहे गरिदिउ ।। केटाले भन्यो बिहे १००० मा पनि हुन्छ ,,म भोलि आउछु मेरो परिवारलाई लिएर ।। अर्को दिन केटा आफ्नो परिवार सहित आउँछ अनि सबै जना उसको गाडिमा बस्छन ।। केही अगाडि गएर केटाले मिठाई पसलमा गाडी रोक्छ केटिको बाउलाई १००० को मिठाई किन्न भन्छ ।। मिठाई किनेर केटाले मन्दिरमा लगेर गाडी रोक्छ र मन्दिरमा केटिसङ बिहे गर्छ ।। केटाले भन्छ ल अब त्यो मिठाई अब आफ्नो टोलमा लगेर बाडिदिनुहोस ।।१००० मा बिहे पनि भयो र सबै को मुख पनि मीठो भयो ।। यस्तो कुरा सुनेर केटिको बाउको आँखा रसाउछ ।। तर बिहेको २ महिना

Pathivara temple taplejung